नदीमा बेपत्ता युवकको अवस्था अज्ञात
वि.सं.२०७८ असोज ३० शनिवार ११:१९
633
shares

काठमाडौं : नुहाउने क्रममा बबई नदीमा शुक्रबार बेपत्ता भएका एक युवकको अवस्था अझै अज्ञात छ ।
सल्यानकाे कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरीले खोजी जारी राखे पनि फेला पार्न सकेको छैन ।
आज पनि उनको खोजी जारी राखिने डीएसपी गोविन्द थापाले जानकारी दिए ।
वि.सं.२०७८ असोज ३० शनिवार ११:१९
















