skip this farak Kura Pravakar

अञ्जन विष्टले साफ फुटबलको फाइनल खेल गुमाउने

798 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले साफ फुटबलको आज हुन लागेको फाइनल खेल गुमाउने भएका छन् ।
    दोहोरो पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् ।
   यसअघि भारतसँगको खेलको अन्तिम समयमा पनि उनले पहेँलो कार्ड पाएका थिए । गएको बुधवार बंगलादेशसँगको खेलमा बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्‍याउन नायक बनेका उनले खेल गुमाउँदा नेपाललाई दबाब पर्नेछ ।
  फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने उनको विश्वास छ ।

nijgadh-supermart-adz1200-630