skip this

तनहुँमा ४४ वर्षीया महिला बलात्कृत

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : तनँहुमा ४४ वर्षीया महिला बलात्कृत भएकी छन् ।
    ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बन्दीपुर गाउँपालिका–२ पौवाका १७ वर्षीय किशोरलाई शनिबार साँझ पक्राउ गरेको छ ।
    ती किशोरले महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630