निजगढमा आज दिनभर विद्युत अवरुद्ध हुने, यस्तो छ कारण

वि.सं.२०८० माघ ११ बिहीवार ०७:४०
1.2K
shares

बारा-नेपाल विद्युत प्राधिकरण निजगढ उपशाखामार्फत वितरण हुने विद्युत विहिबार दिनभर प्रभावित हुने भएको छ ।
विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हाे ।
कन्ट्राेल रिले प्यानल परिवर्तन गर्न विद्युत कटाैंती हुन लागेकाे प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुधबार सूचना प्रकाशन गरेर कार्य सकिएमा अगाडि नै विद्युत नियमित गरिनेछ ।

वि.सं.२०८० माघ ११ बिहीवार ०७:४०