skip this farak Kura Pravakar

निजगढमा आज दिनभर विद्युत अवरुद्ध हुने, यस्तो छ कारण

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाल विद्युत प्राधिकरण निजगढ उपशाखामार्फत वितरण हुने विद्युत विहिबार दिनभर प्रभावित हुने भएको छ ।

विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हाे ।

कन्ट्राेल रिले प्यानल परिवर्तन गर्न विद्युत कटाैंती हुन लागेकाे प्राधिकरणले जनाएको छ । प्राधिकरणले बुधबार सूचना प्रकाशन गरेर कार्य सकिएमा अगाडि नै विद्युत नियमित गरिनेछ ।

nijgadh-supermart-adz1200-630