दिलु भईन् राष्ट्रिय युवा संघ नेपालको मकवानपुर इन्चार्ज
वि.सं.२०७८ माघ ९ आइतवार १२:३७
963
shares

हेटौडा : राष्ट्रिय युवा संघ नेपालको मकवानपुर इन्चार्जको जिम्मेवारी दिलु घर्तीले पाएकी छिन् ।
पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल सचिवालयको बैठकबाट केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज भएकी हुन् ।
उनी नेपाल बाल संगठन केन्द्रिय सदस्य हुन् । त्यसैगरि घर्ती मकवानपुर लेडिज जेसिज बर्ष २०३३ का लागी महासचिव समेत हुन् ।
वि.सं.२०७८ माघ ९ आइतवार १२:३७

















