नायिका रेखा थापाको उम्मेदवारी दर्ता ! प्रहरीकै सेल्फी, पञ्चेबाजा (फोटोफिचर)
वि.सं.२०७९ असोज २३ आइतवार १२:५५
2.32K
shares

काठमाण्डौं–नायिका रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छिन् । राप्रपा पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी रेखाले मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्ता गराउन जाँदा उनको क्रेज देखिन्थ्यो । सर्वसाधारणदेखि सुरक्षाकर्मीले उनीसंग सेल्फी खिचेका थिए ।
पञ्चेबाजा बजाउँदै नेता, कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुग्दा पति बलराम शाही समेत साथ थिए ।

वि.सं.२०७९ असोज २३ आइतवार १२:५५
















