skip this

समानुपातिक उम्मेदवारको बन्द सूची २ र ३ असोजमा बुझाउनुपर्ने

2.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दी सूची बुझाउने समय असोज २ र ३ गतेलाई दिएको छ ।

आइतबार आयोगका प्रवक्ता गुरु प्रसाद बाग्लेले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तगर्त समानुपातिक तर्फको बन्द सूची असोज ३ र ४ गते बझाइ सक्ने पर्ने बताए ।

nijgadh-supermart-adz1200-630