यस्ताे छ राैतहट क्षेत्र नं. ४ काे सत्ता गठबन्धनकाे घाेषणा-पत्र
वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:२६
1.73K
shares

काठमाडौं-राैतहट क्षेत्र नं. ४ काे सत्ता गठबन्धनले घाेषणा-पत्र सार्वजनिक गरेकाे छ ।
प्रतिनिधि सभाका उम्मेदवार देवीप्रसाद तिमल्सिना, प्रदेश (क) का उम्मेदवार युवराज भट्टराई समिरले मुख्य याेजना समेटेर घाेषणा-पत्र सार्सार्वजनिक गरेका हुन् ।
शिक्षा, स्वास्थ, उद्योग एवं राेजगार र कृषिलाई प्राथमिकता दिएर घाेषणा-पत्र तयार पारिएको छ ।

वि.सं.२०७९ कात्तिक १९ शनिवार ०८:२६

















