skip this

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन्, सम्भावित कार्यसूची

1.43K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएको हो। आजको बैठकमा विभिन्न चारवटा विधेयक पेस गरिने सम्भावित कार्यसूची छ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९, रेल्वे विधेयक, २०७९, औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेश गर्ने कार्यसूची छ।

 

 

nijgadh-supermart-adz1200-630