skip this

एकीकृत समाजवादी खारेजीको मागसहितका मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुँदै

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी खारेजी, १४ सांसदलाई गरेको कारवाही सदरसहितका माग गरेर दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

ईश्वर खतिवडा र कुमार चुडालको इजलासमा नेकपा एमालेका अध्यक्ष ओलीले दायर गरेको रिटमा सुनुवाई हुन लागेको हो ।

एमालेका तर्फबाट अध्यक्ष ओलीले एसको खारेजी, १४ सांसदलाई एमालेले गरेको कारवाहीको टुंगो लगाउनु पर्ने तथा लुम्बिनी प्रदेशमा नेकपा भएपछि निर्वाचित बिमला वलीलाई पार्टीले गरेको कारवाहकिो निर्णय टुंगो लगाउन माग गर्दै रिट दायर गरेका थिए ।

यसअघि यो मुद्दामा अदालतले कारण देखाउ आदेश जारी गरेको थियो । आइतबार सुनुवाईपछि अन्तरिम आदेश जारी हुन सक्ने छ ।

nijgadh-supermart-adz1200-630