skip this

इलाम २ मा सुवास नेम्वाङले अग्रता बढाउँदै

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

इलाम-इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले १५ हजार ३३३ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार ७०० मत पाएर पछ्याइरहेका छन् । 

इलाममा कुल १ लाख १५ हजार ३४२ मत खसेकामा हालसम्म ३४ हजार १५६ मत गणना सकिएको छ ।

 

nijgadh-supermart-adz1200-630