प्रधानमन्त्री देउवालाई स्वागत गर्न माला लिएर लाइनमा बसे सागर ढकाल
काठमाडौं। डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत... पुरा समाचार
प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै , चुनावी सभालाई सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् ।प्रतिनिधिसभा निर्वाचनका... पुरा समाचार
लोकतन्त्रको स्थायित्वको लागि गठबन्धन आवश्यक छ – प्रधानमन्त्री देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को निर्वाचनसम्ममा विदेशमा रहेका नेपालीलाई समानुपातिकतर्फ मतदानमा... पुरा समाचार
आज प्रधानमन्त्री लगायत काँग्रेसका शिर्ष नेताहरुले भर्चुअल सम्बोधन गर्ने
काठमाडौं। आज साँझ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअल सम्बोधन गर्ने भएका छन् ।... पुरा समाचार
छठले समाजमा सांस्कृतिक एकताको भावना बृद्धि गरेको छ–प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको... पुरा समाचार
निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्नेछ–प्रधानमन्त्री देउवा
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले... पुरा समाचार
देश गम्भीर मोडमा छ : प्रधानमन्त्री देउवा
काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार... पुरा समाचार
प्रधानमन्त्री र प्रचण्ड विराटनगरमा, गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्ने
काठमाडौं। प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आएका छन् । निर्वाचन परिचालन कमिटी प्रदेश... पुरा समाचार
संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : प्रधानमन्त्री देउवा
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता... पुरा समाचार
प्रधानमन्त्री देउवा र ओली बिच भेटवार्ता
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।... पुरा समाचार

















