skip this

निजगढका गोपाल आए सम्पर्कमा

684 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–शनिबारदेखि सम्पर्कविहीन भएका बाराको निजगढ नगरपालिका–७, लच्काका ४१ वर्षीय गोपाल श्रेष्ठ शकुसल घर फर्किएका छन् ।

साउन २३ गते बिहान करिब १० बजेको समयमा घरपरिवारका कुनै सदस्यलाई जानकारी नदिई घरबाट निस्किएका उनी सम्पर्क विहीन भएपछि मिडियामार्फत मिडियामार्फत खोज गरेका थिए ।

जीतपुरमा फेला परेका उनी अहिले घर फर्किसकेको गोपालका भिनाजु दिपक श्रेष्ठले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630