skip this

उवा महासंघ एसोसिएटतर्फको वरिष्ठ उपाध्यक्षमा संघईलाई धेरै मतभार

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा खसेको एसोसिएटतर्फको मगणना सकिएको छ । एसोसिएटतर्फको मतगणना सकिँदा रामचन्द्र संघई विजयी भएका छन् । कुल मतमा ३० प्रतिशत मतभार रहने एसोसिएटतर्फबाट संघईले ११.४ प्रतिशत मत ल्याएका छन् ।

त्यस्तै अन्जान श्रेष्ठले १०.७ प्रतिशत मत ल्याएका छन् भने उमेशलाल श्रेष्ठले ७.९ प्रतिशत मत ल्याएका छन् । अब वस्तुगत र जिल्ला नगरतर्फको मगगणना हुन बाँकी छ ।जिल्लानगरको मतभार ५० प्रतिशत र वस्तुगतको २० प्रतिशत मतभार रहन्छ ।

nijgadh-supermart-adz1200-630