skip this

आज नेपालको आधिकारिक जनसङ्ख्याको घोषणा गरिदै

660 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपालको आधिकारिक जनसङ्ख्याको घोषणा गरिने भएको छ । २०७८ सालमा गरिएको जनगणनाको तथ्याङ्क शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्याङ्क विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसङ्ख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् ।

nijgadh-supermart-adz1200-630