skip this

आज अख्तियारको ३२ औँ स्थापना दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कार्यक्रम गरी ३२ औँ स्थापना दिवस मनाउँदै छ। मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने नाराका साथ ३२ औँ स्थापना दिवस मनाइरहेको हो ।

आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले विभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाइरहेका छन् ।

nijgadh-supermart-adz1200-630