skip this

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, सातवटा एजेन्डा तय

1.86K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान ११ बजे नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बोलाइएको बैठकका लागि सातवटा एजेन्डा तय गरिएको छ। आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले एजेन्डा तय गरेको थियो।

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुनेछ।

nijgadh-supermart-adz1200-630