एमाले काठमाडौं महानगरपालिकाको वडा नं.४ बाट प्यानल सहित विजयी
वि.सं.२०७९ जेठ ५ बिहीवार १२:०७
2.25K
shares

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिकाको वडा नं.४ बाटप्यानल सहित विजयी भएको छ । एमालेका उमेदवार दिनेश महर्जनले ४ हजार ६ सय मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन् ।
उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेले २ हजार २९२ मत मात्र पाएका थिए । यस वडामा पनि मेयरमा भने बालेन शाहकै अग्रता कायम छ । उनलाई उक्त वडाबाट ३ हजार ९५६मत खसेको छ ।
वि.सं.२०७९ जेठ ५ बिहीवार १२:०७

















