एमालेले फिर्ता लियो कर्णाली सरकारलाई दिएको समर्थन
वि.सं.२०७९ चैत २७ सोमवार १४:५०
756
shares

काठमाडौं नेकपा (एमाले) ले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ । आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।
यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।
वि.सं.२०७९ चैत २७ सोमवार १४:५०
















