skip this

सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ– शंकर पोखरेल

996 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बुटवल।  एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन् । उनले जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् । संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।  बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको उनले बताए ।  

पोखरेलले राजनीतिक दलबीचको सहकार्य विकास र समृद्धि आवश्यक रहेको पनि बताए । सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व चाहिने उनले बताए ।

nijgadh-supermart-adz1200-630