skip this farak Kura Pravakar

बारामा छोरी बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

6.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । छोरी बलात्कार गरेको आरोपमा बारामा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्ग रहेको प्रहरी उपरीक्षक दिलिफ सिह देउवाले जानकारी दिए ।

१४ बर्षको उमेरदेखि आफ्नै बाबुले पटक-पटक बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएको आधारमा थिङ्गलाइ बुधबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

पक्राउ परेका थिङ्गलाइ ईलाका प्रहरी कार्यालय सिमरामा राखी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630