skip this

दार्चुलामा ५.३ रेक्टर स्केलको भूकम्प गयो

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान १० बजेर १८ मिनेटमा दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।दार्चुला जिल्लाभरी पराकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।

nijgadh-supermart-adz1200-630