skip this farak Kura Pravakar

अतिविपन्न सुत्केरी आमालाई सहयोग

723 shares
oil-nigam-amlekhgunj-adv.jpeg

जिल्लाका अतिविपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ ।

जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिए ।

जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई रु तीन हजार ७५० बराबरको आर्थिक सहयोग गरिएको उहाँले बताए छ ।

मोबाइलमा एप्सको प्रयोग गरेर कोर्डका आधारमा उनीहरुलाई खाद्यान्नदेखि सरसफाइका सामग्री सहयोग गरिँदै आइएको जनाइएको छ ।

nijgadh-supermart-adz1200-630