skip this

दोलखामा एक घर जलेर नष्ट

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा चट्याका कारण एउटा घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

गएराती चट्याङ लागेपछि बिद्युत्तसट भएर आगलागि हुदा वडा नम्वर ६ का टंक बहादुर गुरुङको परिवारले खाना पकाउनका लागि निर्माण गरेको अस्थाई टहरा जलेर पुर्ण रुपमा नष्ट भएको वडा नम्वर ६ का वडा अध्यक्ष नविन लामाले जानकारी दिए ।

आगलागीबाट, अन्न,लत्ताकपडा लगायत सामान जल्दा ३ लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

nijgadh-supermart-adz1200-630