skip this

एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले गोली चलायाे

942 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।
बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।

nijgadh-supermart-adz1200-630