अभिनेता शाहविरुद्ध उजुरीपछि पीडितले गराइन् ‘मेडिकल चेकअप’
वि.सं.२०७८ फागुन ११ बुधवार २०:०७
1.93K
shares

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन् ।
ती गायिकाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।(न्युज कारखाना
https://faraknepal.com/13694
वि.सं.२०७८ फागुन ११ बुधवार २०:०७
















