बेनी नगरपालिकाको विपद् पोर्टल सञ्चालन
वि.सं.२०७८ फागुन २१ शनिवार ०९:४४
933
shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको विपद् पोर्टल सञ्चालनमा आएको छ । नगर प्रमुख हरिकुमार श्रेष्ठले विपद् पोर्टलको शुक्रबार उद्घाटन गरेका छन् ।
नगरपालिकाले benimun.bipadportal.gov.np सञ्चालनमा ल्याएको हो । उद्घाटन अघि छलफल कार्यक्रम कार्यक्रम भएको थियो ।

वि.सं.२०७८ फागुन २१ शनिवार ०९:४४
















