skip this

बुढीगण्डकी जलविद्युत आयोजना प्रमुखमा श्रेष्ठ नियुक्त

2.55K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ । बुढीगण्डकी जलविद्युत आयोजना प्रमुखमा जगत कुमार श्रेष्ठ नियुक्र भएक छन् । ऊर्जा मन्त्रालयले जगत कुमार श्रेष्ठलाई नयाँ प्रमुखमा नियुक्त गरेको हो ।

प्रमुख नहुँदा डुबान प्रभावित सबै घरधनीमा सरकारले निर्णय गरे बमोजिम घरगोठ लगायत बाँकी मुआब्जा वितरण प्रक्रिया सुरु हुन सके्को थिएन ।नयाँ नियुक्ती सँगै अब यो कार्य अघि बढ्ने विश्वास लिइएको छ ।

nijgadh-supermart-adz1200-630