skip this

जनक भर्सेस रामप्रसाद: ८/१० दिनमा देखाईदिने धम्की !

आफ्ना पार्टीका नेतालाई मु*/गुण्डा जस्ता शब्दावली प्रयोग

2.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसियलका पुर्व नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नै पार्टीका उपत्यका विशेष प्रदेश समिति सदस्य तथा अखिल नेपाल खेलकुद महासंघका सह-अध्यक्ष जनक बर्तौलालाई धम्की दिएका छन्।

आफ्ना पार्टीका नेतालाई मु*/गुण्डा जस्ता शब्दावली प्रयोग गर्दै १०/८ दिन भित्र देखाईदिने धम्की दिएका छन्। बर्तौला भने कराँतेका छैठौ डानसहितका खेलाडी समेत हुन् ।

उनले पनि दीपशिखालाई के गर्न सक्छस गर काले भन्दै म्यासेजको रिप्लाई गरेका छन् ।

माओवादीका प्रदेश सदस्य बर्तौला एमाले नेता महेश बस्नेतलाई धुलिखेलमा खेतै खेत लखेटे पनि एकाएक चर्चित बनेका थिए ।

फेसबुक म्यासेन्जरको म्यासेजको स्क्रिनसट बाहिरिए पनि उनीहरुको विवादको कारण भने खुल्न सकेको छैन ।

उनि दुईको विवाद नजिकबाट नियालिरहेका माओवादी केन्द्रका एक नेताका अनुसार छोटो समयमा भक्तपुरको गट्ठाघरमा घर बनाएका दीपशिखा गाडी चड्दै आएका छन् ।

वाईसियलका केहि कार्यकर्ता भने दीपशिखाले गाडीको किस्ता हाल्न लगाएको आरोप लगाएको छ।

nijgadh-supermart-adz1200-630