skip this

नेकपा एसका नयाँ मन्त्री : पर्यटनमा जीवनराम, सहरीमा मेटमणि

2.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एकीकृत समाजवादीले पुराना चार मन्त्री फिर्ता गर्दै नयाँ मन्त्री सिफारिस गरेको छ ।

नेकपा एकीकृत समाजवादीका एक नेताले दिएको जानकारीअनुसार उक्त नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरिँदैछ ।

जसमध्ये पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ रहनेछन् भने श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाइएको छ ।

भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनाइने भएको छ उनी बहालवाला स्वास्थ्य राज्यमन्त्री थिए भने मेटमणि चौधरीलाई सहरी विकास मन्त्री बनाइनेछ ।

त्यस्तै हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाइनेछ ।

nijgadh-supermart-adz1200-630