skip this farak Kura Pravakar

चट्याङ लागेर सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको हो ।

सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

nijgadh-supermart-adz1200-630