स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि सन्दीप लामिछाने अनुबन्ध
वि.सं.२०७८ असोज १३ बुधवार १९:४५
1.47K
shares

काठमाडौँ : पर्फेक्ट फुड प्रालिले आफ्नो उत्पादन स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्धन गरेको छ।
लामिछानेले स्नोडेण्ट चुविङ्गमको विज्ञापन प्रचारप्रसारमा सहयोग गर्ने छन् ।
स्नोडेण्ट चुविङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो। यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा ‘स्नोडेण्ड इन ब्याड ब्रेथ आउट’ भन्ने स्लोगन दिइएको छ।
मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेण्ट बढाउनका लागि स्नोडेण्ट चुविङ्गम पर्फेक्ट छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
वि.सं.२०७८ असोज १३ बुधवार १९:४५

















