आगामी निर्वाचनका लागि लोसपाले गर्यो दल दर्ता
वि.सं.२०७९ साउन २६ बिहीवार १३:४१
1.04K
shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादप् पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो ।
लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार ९२२ साउन०देखि आउँदो मंगलबार ९३१ साउन०सम्म दल दर्ताको समय तोकेको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १३:४१
















