skip this farak Kura Pravakar

भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

771 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भक्तपुर नगरपालिका–९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई बुधबार पक्राउ गरिउको प्रहरीले जनाएको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630