skip this farak Kura Pravakar

इजिप्टको चर्चमा आगलागी,४१ जनाको मृत्यु,१४ जना घाइते

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको छ। आगलागीको कारण थाहा हुन सकेको छैन ।

प्रहरीको आरम्भिक अनुसन्धानमा बिजुलीको शर्ट सर्किट जिम्मेवार रहेको बताइएको छ । आगो निभाउनका लागि १५ वटा दमकल पठाइएको थियो । एम्बुलेन्सहरूले घाइतेलाई नजिकैका अस्पताल पुर्‍याएका थिए ।

nijgadh-supermart-adz1200-630