skip this

आज राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दैछ ।पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

nijgadh-supermart-adz1200-630