skip this

भारतमा थपिए १४ हजार संक्रमित

798 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा १४ हजार २८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ८१ हजार ४९ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ९७ हजार १२ जना सक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन १६५ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार ३२१ पुगेको छ ।

nijgadh-supermart-adz1200-630