skip this

निगमले माग्यो ६० जना स्थायी कर्मचारी (विज्ञापनसहित)

1.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो। निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

nijgadh-supermart-adz1200-630