skip this farak Kura Pravakar

प्रदेश-२ मा भोलि सार्वजनिक विदा

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : प्रदेश-२ मा भोलि सार्वजनिक विदा हुने भएको छ । मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा दिएको छ ।
मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश २ सरकारले भोलि मंगलवार सार्वजनिक विदा दिएको छ ।
प्रदेश सरकारले नेपाल सरकारले दिएको विदा अतिरिक्त थप ११ वटा विदा दिएको छ, जसमा पैगम्बर महम्दको जन्म दिनलाई पनि राखिएको छ ।
प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।

nijgadh-supermart-adz1200-630