skip this

आयोजक कतारविरुद्ध इक्वेडरलाई अग्रता

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कतार-इक्वेडरले आयोजक कतारविरुद्ध एक गोलको अग्रता लिएको छ । खेलको १६ औँ मिनेटमा एनर भ्यालेन्सियाले पेनाल्टीबाट गोल गरेका हुन् ।

यसअघि खेलको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।

nijgadh-supermart-adz1200-630