skip this

बर्दिया २ मा रेशम चौधरीका बुवाले लिए अग्रता

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बर्दिया-बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् ।

nijgadh-supermart-adz1200-630