skip this

बारा ३ मा एमालेकी ज्वाला साहकाे अग्रता

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. ३ मा एमालेकी ज्वाला साहले अग्रता लिएकी छिन् ।

जसपाका रामबाबु यादब भन्दा साहले १०३ मतान्तरले अग्रता लिएकी हुन् । उनले ७९५ मत ल्याईन भने यादबले ६९२ मत ल्याएका छन् । ४१९ मतसहित लाेसपाका लालबाबु सिंह तेस्रो स्थानमा छन् ।

nijgadh-supermart-adz1200-630