बारा-२ मा जसपाकाे अग्रता, शिवचन्द्र चाैथाे स्थानमा
वि.सं.२०७९ मंसिर ५ सोमवार २२:४०
1.4K
shares

बारा-बारा क्षेत्र नं. २ काे प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनमा २ हजार २ सय ५० मत गणना भएकाे छ ।
सार्वजनिक मतपरिणाम अनुसार जसपाबाट रासहायक यादबले अग्रता लिएका छन् । उनले ५० मतले अग्रता लिएका छन् ।
उनलाइ जसपाका बागी उम्मेदवार रामकिशाेर यादबले ५ सय मतले पछ्याउँदै छन् । त्यस्तै कांग्रेसका बागी उम्मेदवार राेशन यादब २३४ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) का शिवचन्द्र कुश्वाहले १६७ मत ल्याएका छन् ।
जसपाका यादब पुर्वमन्त्री हुन् भने कुश्वाह सभासद हुन् ।
वि.सं.२०७९ मंसिर ५ सोमवार २२:४०
















