skip this

बारा ३ मा एमालेकी ज्वाला साहकाे २५ मतकाे अग्रता कायमै

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा क्षेत्र नं. ३ मा एमालेकी ज्वाला साहले अग्रता लिएकी छिन् ।

जसपाका रामबाबु यादब भन्दा साहले २५ मतान्तरले अग्रता लिएकी हुन् । उनले १०८० मत ल्याईन भने यादबले १०५५ मत ल्याएका छन् । ५५८ मतसहित लाेसपाका लालबाबु सिंह तेस्रो स्थानमा छन् ।

nijgadh-supermart-adz1200-630