skip this

लालबाबु पण्डितलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

1.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।  

कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् ।कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।
 

nijgadh-supermart-adz1200-630