skip this farak Kura Pravakar

कोमल वलीलाई हराउँदै दाङ ३ बाट कांग्रेसका दीपक गिरी विजयी

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकी छन्  । दाङ ३ बाट सत्तागठबन्धनका उम्मेदवार दीपक गिरीसँग उनी पराजित भएकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए । 

 

nijgadh-supermart-adz1200-630