skip this

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

1.75K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन्  । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए । 

nijgadh-supermart-adz1200-630