skip this

मायाकाे टेन्डरमा आशा र सुधिरकाे डान्सिङ प्रस्तुति (भिडियोसहित)

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-व्यवसायी कार्यमा हुने मुल्य बढाबढ हुने प्रकृया हाे, टेन्डर । भर्खरै सार्वजनिक भएकाे एउटा गितमा भने मायाकाे टेन्डर बढाबढ भईरहेकाे छ ।

टेन्डर २ शिर्षकमा सार्वजनिक गितकाे म्युजिक भिडियोमा माेडल आशा पाैडेल र सुधिर श्रेष्ठले मायाकाे टेन्डर भरेका छन् ।

डान्सिङ प्याटनमा रहेकाे भिडियोमा सुधिरले आशालाइ भन्छन्, मैले टेन्डर हालेकाे तिमिलाई घरजम बसाउन हाे, यसकाे जवाफमा आशाले मैले म्यासेज गरेकाे तिमिलाइ दिलमा सजाउन हाे ।

अभिरा क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितले एक लाख भ्युज कटाएकाे छ । म्युजिक भिडियोमा आशाकाे नृत्यकाे प्रशंसा गरेर प्रतिक्रिया आएकाे छ । भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन् ।

भुवन शर्मा कण्डेलले लेखेकाे गितमा राजेन्द्र बजगाईसहित विद्या तिवारीकाे स्वर र विशाल ढकालकाे संगित रहेकाे छ । गितलाइ राजेन्द्र र विश्व अधिकारीले एरेन्ज गरेका हुन् ।

nijgadh-supermart-adz1200-630