skip this

लोकतान्त्रिक समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

723 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। आज प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको बैठक मार्फत विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएको छ ।

आफूहरुको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री प्रस्तुत भएकाले विश्वासको मत दिने निर्णय भएको लोसपाले जनाएको छ । गत पुस १० गते प्रधानमन्त्री प्रचण्ड एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रचण्डलाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकको छ ।

nijgadh-supermart-adz1200-630