skip this

यी हुन् पोखरामा दुर्घटनाग्रस्त विमानमा सवार यात्रु (सूचीसहित)

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए ।

आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।

दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताएका छन् ।

यस्तो छ नेपाल प्रहरीले उपलब्ध गराएको यात्रुहरुको सूची :

nijgadh-supermart-adz1200-630